५० लाख काण्डमा बोले अनमोल

पछिल्लो पुस्ताका हिट हिरो अनमोल केसीले ५० लाख अफरका विषयमा मुख खोलेका छन् केहि पहिले अभिनेत्री झरना थापाले अनमोललाई आफ्नो फिल्म खेल्न ५० लाखको अफर आएको हल्ला चलेको थियो । तर, थापाले आफूले त्यस्तो केहि अफर नगरेको बताएकी थिइन् ‘यही चर्चा अझैं नसेलाइसकेको अवस्थामा अनमोलले झरनाबाटै अफर आएको नखुलाएपनि अफर भने आउने गरेको बताए केही दिन पहिले चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक कार्यक्रममा अनमोलले पहिलो पटक मिडिया माझ आफूलाई ५० लाख रुपैंयाँको अफर आएको बताएका हुन् कार्यक्रममा अभिनेता अनमोलले आफूलाई ५० लाख पारिश्रमिक सहित थुप्रै निर्माताले चलचित्र अफर गरेको बताए  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?