सुनको भाउ तोलको ५४ हजार ३०० लोकपथ डटकम प्रकाशित मिति : २०७४, ३ पुष सोमवार ०५:२० काठमाडौं– छापावाल सुनको भाउ आज तोलाको ५४ हजार ३०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन भने तोलाको ५४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ यस्तै चाँदी भने तोलाको ७२० मा कारोबार भइरहेको छ ।