२२ जेष्ठ २०८०, सोमवार

सरकारले सुनमा सिन्डीकेट लगाउँदा तस्करी मौलायो

२०७४,भाद्र,२४,शनिवार ०९:४१

9
Shares

दाङ २४ भदौ ।नेपाल सुचचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन सुनारले तस्करी र चोरी गरि ल्याएको सुन व्यवसायीहरुले नकिन्ने गरेको दावी गर्नु भएको छ । रिपोटर्स क्लव दाङले तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष सुनारले ठूलो मात्रामा तस्करीको सुन नेपालमा भेटिएको घटनालाई लिएर वयसयाीहरुमा पनि संका हुन थालेको भन्दै उनले व्यवसयीहरुलाई आबश्यक सुन राज्यको निकायबाटै आधिकारिक रुपमा किनेर ल्याउने तर तस्करी भएको सुन कुनै पनि सुनचाँदी ब्यवसायीले खरिद नगर्ने गरेको दावी गरे । नेपालमा किलोका किलो सुन तस्तरको माध्यमबाट भित्रिरहेको भए पनि व्यवसायीले त्यो सुन नकिनने गरेको वताए । हामीलाई सिजनमा ५० केजी र अफ सिजनमा २५ केजि सुन आबश्यक पर्छ उनले भने तर राज्ले २५ किलो सिजनमा र २० किलो अफ सिजनमा दिदा पनि त्यसैले बजार व्यवस्थापन भएको वताऐ नेपालमा सुन तस्करी बढनुमा सरकारनै जिम्मेवार भएको आरोप लगाए । उनले सहज रुपमा पाउनु पर्ने कच्चा पदार्थमा सरकारले सिन्डीकेट, कोटा, स्टिम लगाउँदा तस्करी मौलाएको दावी गरे । उनले यसमा व्यवसयाीहरु संलग्न नभए पनि बाहिरि व्यक्तीहरु सक्रिय रहेको वताए । रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सुनारले उपभोक्ताहरुलाई गुणस्तरिय, शुद्ध, स्वस्च्छ बस्तु दिनेमा महासंघ प्रतिबद्ध भएको वताए । उनले सुनको कच्चा पदार्थ सहज रुपमा व्यवस्थापन गर्न राज्य संग माग गरिरहेको भए पनि त्यो पुरा हुन नसकेको वताए । उनले सरकारलाई तत्काल बजार निर्दे्शिका जारी गर्न आग्रह गर्दै निर्दे्शिका अहनुसार व्यवस गर्न आफुहरु तयार भएको वताए ।साक्षात्कारमा नेपाल भरि वार्षिक रुपमा ३० अर्वको सुन खपत हुने गरेको सुनारले जानकारी दिए भने २५ हजार व्यवसायीहरु यो ब्यवसायमा रहेका वताए । उनले यस बाट ५ लाख युवाहरुले रोजगार पाएको वताए । कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विर बहादुर रावत , निवर्तमान अध्यक्ष विमल रिजाल लगाएतले मन्तव्य व्यक्त गरेका थिए सोहि अवसरका तुलसीपुर उद्योग वाणिजय संघले व्यवसयाीहरु लाइ स्वागत समेत गरेको थियो ।

प्रकाशित मिति: २०७४,भाद्र,२४,शनिवार ०९:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८ हजार ८

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले अर्थमन्त्री डा. प्रकाशशरण महतले गएको सोमबार आर्थिक वर्ष २०८०/१ को बजेटमा केही आर्थिक

काठमाडौं । सरकारले यही जेठ १५ गते आर्थिक बर्ष २०८०–०८१ को लागि बजेट सार्वजनिक गर्यो । बजेट घोषणापछि सेयर बजार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछिको पहिलो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ ।

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१