राजधानीका यी स्थानमा ट्राफिक प्रहरीकाे यस्ताे अभियान

काठमाडौँ, २ पुस – सार्वजनिक सवारी साधनमा पालोमा बसेर सवारी चढ्ने र ओर्लने सम्बन्धी एकहप्ते सचेतना अभियान आजबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरु गरेको छ उपत्यकाको सामाखुसी, खुसीबु, महाराजगञ्ज, गौशाला, चावहिल, नयाँ बानेश्वर, कोटेश्वर, कुपण्डोल, एनएसी, र भक्तपुरको ठिमीमा यो अभियान सुरु गरिएको छ महाराजगंज क्षेत्रमा बिहान ९ देखी ११ बजे सम्म र अन्य स्थानमा भने बिहान १० देखी १२ बजे सम्म यो अभियान सञ्चालन भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?