१३ असार २०७९, सोमवार

अपडेट : नुवाकोटको शिवपुरीमा बस दुर्घटना, ८ जनाको मृत्यु, थप विवरण आउन बाँकी

२०७४,भाद्र,२४,शनिवार ०९:२३

0
Shares

नुवाकोट, २४ भदौ ।नुवाकोटको शिवपुरी गाउँपालिका ७ थानाभञ्ज्याङमा यात्रुबहाक बस दुर्घटना भएको छ । शनिबार काठमाडौंबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताएका छन ।मृत्युभएकाहरुको संख्या अझै बढ्न सक्ने बताईएको छ ।दुर्घटनामा परि ३ दर्जनबढि घाईते भएका छन । दुई दर्जन घाईतेहरुको उपचार राजधानीको ग्रीनसिटी अस्पतालमा भैरहेको छ । बाँकि घाईतेहरुको ग्राण्डी ईन्टरनेशनल अस्पताल र विपि स्मृती अस्पतालमा उपचार भैरहेको छ ।अपडेटनुवाकोटका प्रमुख जिल्ला अधिकारीले मृत्यु हुनेको संख्या ८ पुुगेको बताएका छन ।दुर्घटनाका घाईतेहरुको राजधानीके विपि स्मृती अस्पताल, ग्रीनसिटी अस्पताल र ग्राण्डी ईन्टरनेशनल अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२४,शनिवार ०९:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । चन्द्रमा,सूर्य र हाम्रो सौर्यमन्डल कसरी बन्यो भन्ने अध्ययन गर्न धेरै अन्तरिक्ष अभियानहरू भएका छन् । तर, विशाल ग्रह

सिरहा । सिरहा प्रहरीले प्रतबवन्धित लागु औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको धनगढीमाई नपा १४ हात्तीढुङ्गाबाट २७ किलो

चितवन । कटुवा पेस्तोल, नगद, सुन र मोबाइल फोनसेटसहित चितवन प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ । जेठमा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शनिबार साँझ ब्राउनसुगरसहित

ताजा समाचार

आफ्नै घर बिर्सिन्छिन् दीपिका
 २०७९,असार,१३,सोमवार ११:२९