दुई किलो चरेशसहित विमानस्थलबाट रसियाली नागरिक पक्राउ

काठमाडौँ, १ पुस -नेपाल प्रहरीले दुई किलोग्राम चरेशसहित एक रसियाली नागरिकलाई पक्राउ गरेको छ काठमाडौँबाट दुबई हुँदै मौरीसस जान लागेका ३३ वर्षीय भिक्टर इस्भानोनलाई शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो प्रहरीले झोलामा दुईवटा च्यवनप्रासको बोतलमा राखी लुकाइ छिपाइ लान लागेको अवस्थामा सो चरेश फेला पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?