१३ मङ्सिर २०७८, सोमवार

नुवाकोट दुर्घटनाका घाईतेहरुलाई भेट्न कांग्रेस नेता केसी ग्रिनसीटि अस्पतालमा

२०७४,भाद्र,२४,शनिवार ०८:०७

9
Shares

नुवाकोट, २४ भदौ ।नुवाकोटको शिवपुरी गाउँपालिका ७ थानाभञ्ज्याङमा यात्रुबहाक बस दुर्घटना भएको छ । शनिबार काठमाडौंबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताएका छन ।मृत्युभएकाहरुको संख्या अझै बढ्न सक्ने बताईएको छ । दुर्घटनामा एक दर्जन बढि घाइते भएको जनाइएको छ । प्रहरी घटनास्थल सम्म पुगिनसकेको हुनाले घटनाबारे थप विवरण आउन बाँकी छ ।अपडेटनुवाकोटका प्रमुख जिल्ला अधिकारीले मृत्यु हुनेको संख्या ८ पुुगेको बताएका छन ।दुर्घटनाका घाईतेहरुको राजधानीको ग्रीनसीटि अस्पतालमा उपचार भैरहेको छ ।केही घाईतेहरुलाई उद्दार गरि राजधानीको ग्रीनसिटी अस्पतालमा ल्याईएको छ ।घाईतहरुको अवस्था बुुझ्न कांग्रेस नेता अर्जुन नरसिंह केसी र जगद्धिश्वर नरसिंह केसी अस्पताल पुगेका छन ।

प्रकाशित मिति: २०७४,भाद्र,२४,शनिवार ०८:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

यस्तो छ आजको राशिफल
 २०७८,मङ्सिर,१३,सोमवार ०६:३०
एमालेको निर्वाचन कार्यतालिका संशोधन
 २०७८,मङ्सिर,१३,सोमवार ००:४३
टेकु अस्पतालबाट अनुप बास्तोलाको सरुवा
 २०७८,मङ्सिर,१२,आईतवार २२:४७
बाघको आक्रमणबाट एकको मृत्यु
 २०७८,मङ्सिर,१२,आईतवार २२:३६