१० मङ्सिर २०७९, शनिवार

अपडेट : नुवाकोटको शिवपुरीमा बस दुर्घटना, ८ जनाको मृत्यु, थप विवरण आउन बाँकी

२०७४,भाद्र,२४,शनिवार ०७:४७

0
Shares

नुवाकोट, २४ भदौ ।नुवाकोटको शिवपुरी गाउँपालिका ७ थानाभञ्ज्याङमा यात्रुबहाक बस दुर्घटना भएको छ । शनिबार काठमाडौंबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताएका छन ।मृत्युभएकाहरुको संख्या अझै बढ्न सक्ने बताईएको छ । दुर्घटनामा एक दर्जन बढि घाइते भएको जनाइएको छ । प्रहरी घटनास्थल सम्म पुगिनसकेको हुनाले घटनाबारे थप विवरण आउन बाँकी छ ।अपडेटनुवाकोटका प्रमुख जिल्ला अधिकारीले मृत्यु हुनेको संख्या ८ पुुगेको बताएका छन ।दुर्घटनाका घाईतेहरुको राजधानीको ग्रीनसीटि अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२४,शनिवार ०७:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।

रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिका–३ कुढडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्

काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ । प्रत्येक वर्ष

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४

ताजा समाचार

इलाम–२ मा एमालेका नेम्वाङ्ग निर्वाचित
 २०७९,मङ्सिर,१०,शनिवार २३:१९
मोरङ–१ मा कांग्रेसका लिम्बु विजयी
 २०७९,मङ्सिर,१०,शनिवार २२:२९
धनुषा–१ बाट जसपाका कार्की निर्वाचित
 २०७९,मङ्सिर,१०,शनिवार २२:१४
इलाम केन्द्रविन्दू भएर भूकम्प
 २०७९,मङ्सिर,१०,शनिवार २०:५७
इलाम–२ मा रोकियो मतगणना
 २०७९,मङ्सिर,१०,शनिवार २०:४२
सुनसरी–२ (२) मा एमालेका मेहता विजयी
 २०७९,मङ्सिर,१०,शनिवार १९:२८
अस्ट्रेलियाद्वारा ट्युनिसिया पराजित
 २०७९,मङ्सिर,१०,शनिवार १८:५३