अक्षय कुमारद्वारा अभिनित फिल्म ‘प्याड म्यान’ को ट्रेलर रिलिज (भिडियो)

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारद्वारा अभिनित फिल्म ‘प्याड म्यान’ को ट्रेलर रिलिज भएको छ आर वल्कीद्वारा निर्देशित फिल्मको ट्रेलरमा बलिउडका विग वि ले ज्यारेट गरेका छन् यस ‘प्याड म्यान’ फिल्म नायक अक्षय कुमार, नायिका सोनम कपुर र आधिका अप्टेको मुख्य अभिनय रहेको छ फिल्म ‘प्याड म्यान’ सन् २०१८ जनावरी २६ तारिखमा रिलिज हुँदैछ https://youtu.be/-K9ujx8vO_A 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?