१३ असार २०७९, सोमवार

अपडेट : नुवाकोटको शिवपुरीमा बस दुर्घटना, ८ जनाको मृत्यु, थप विवरण आउन बाँकी

२०७४,भाद्र,२४,शनिवार ०७:४७

0
Shares

नुवाकोट, २४ भदौ । नुवाकोटको शिवपुरी गाउँपालिका ७ थानाभञ्ज्याङमा यात्रुबहाक बस दुर्घटना भएको छ । शनिबार काठमाडौंबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताएका छन ।मृत्युभएकाहरुको संख्या अझै बढ्न सक्ने बताईएको छ । दुर्घटनामा एक दर्जन बढि घाइते भएको जनाइएको छ । प्रहरी घटनास्थल सम्म पुगिनसकेको हुनाले घटनाबारे थप विवरण आउन बाँकी छ । अपडेट नुवाकोटका प्रमुख जिल्ला अधिकारीले मृत्यु हुनेको संख्या ८ पुुगेको बताएका छन । दुर्घटनाका घाईतेहरुको राजधानीको ग्रीनसीटि अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२४,शनिवार ०७:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लमजुङ । लमजुङमा गोठमा आगलागी हुँदा १२ वटा पशु चौपाय निसास्सीएर मरेका छन् । सोमबार बिहान बेँसीशहर नगरपालिका वडा-३ दनाई

एजेन्सी । चन्द्रमा,सूर्य र हाम्रो सौर्यमन्डल कसरी बन्यो भन्ने अध्ययन गर्न धेरै अन्तरिक्ष अभियानहरू भएका छन् । तर, विशाल ग्रह

सिरहा । सिरहा प्रहरीले प्रतबवन्धित लागु औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको धनगढीमाई नपा १४ हात्तीढुङ्गाबाट २७ किलो

चितवन । कटुवा पेस्तोल, नगद, सुन र मोबाइल फोनसेटसहित चितवन प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ । जेठमा

ताजा समाचार