२१ मङ्सिर २०७९, बुधबार

अपडेट : नुवाकोटको शिवपुरीमा बस दुर्घटना, ३ जनाको मृत्यु, थप विवरण आउन बाँकी

२०७४,भाद्र,२४,शनिवार ०७:०४

0
Shares

नुवाकोट, २४ भदौ ।नुवाकोटको शिवपुरी गाउँपालिका ७ थानाभञ्ज्याङमा यात्रुबहाक बस दुर्घटना भएको छ । शनिबार काठमाडौंबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताएका छन ।मृत्युभएकाहरुको संख्या अझै बढ्न सक्ने बताईएको छ ।दुर्घटनामा परि ३ दर्जनबढि घाईते भएका छन । दुई दर्जन घाईतेहरुको उपचार राजधानीको ग्रीनसिटी अस्पतालमा भैरहेको छ । बाँकि घाईतेहरुको ग्राण्डी ईन्टरनेशनल अस्पताल र विपि स्मृती अस्पतालमा उपचार भैरहेको छ ।अपडेटनुवाकोटका प्रमुख जिल्ला अधिकारीले मृत्यु हुनेको संख्या ३ पुुगेको बताएका छन ।दुर्घटनाका घाईतेहरुको राजधानीके विपि स्मृती अस्पताल, ग्रीनसिटी अस्पताल र ग्राण्डी ईन्टरनेशनल अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२४,शनिवार ०७:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । ठेक्का सम्झौताअनुसार काम

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बुधबार बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको

चितवन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत साउन ३१

ताजा समाचार

नेपाल नामिबियासँग पराजित
 २०७९,मङ्सिर,२१,बुधबार २१:४६