१३ आश्विन २०८०, शनिवार

झन्डावाल गाडीमा भोट माग्दै मन्त्री , स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए

२०७४,भाद्र,२४,शनिवार ०३:११

9
Shares

बारा, २४ भदौ- निर्वाचन आचारसंहिताविपरीत मतदातासँग झन्डावाल गाडीमा भोट माग्दै हिँडेका जलस्रोत राज्यमन्त्री अमरसिंह पुनलाई स्थानीयले शुक्रबार नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।जितपुरसिमरा उपमहानगरपालिका–११ फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर भोट माग्दै हिँडेका मन्त्री सिंहलाई स्थानीयले गाडीसहित नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।बाढीपीडितको अवस्था बुझ्न भन्दै फत्तेपुर आएका मन्त्रीले गाउँमा भोट माग्दै हिँडेको देखेपछि स्थानीयले नियन्त्रणमा लिएका हुन् । मन्त्रीले नै आचारसंहिता उल्लंघन गरेको भन्दै स्थानीयले नियन्त्रणमा लिएपछि प्रहरीले उद्धार गरेको थियो, राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२४,शनिवार ०३:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा जि.डब्लु एम सवारी साधनको आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रा.लि. ले जि.डब्लु.एमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप

काठमाडौं । फेसबुकको मूल कम्पनी मेटाले नयाँ च्याटबट ल्याउने भएको छ । मेटाले ल्याउने नयाँ च्याटबट अन्य एआई टुल समान

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा– आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष

काठमाडौं । इन्द्र जात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारीहरूको पूजा गरिएको छ । नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०