१५ आश्विन २०७९, शनिवार

झन्डावाल गाडीमा भोट माग्दै मन्त्री , स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए

२०७४,भाद्र,२४,शनिवार ०३:११

9
Shares

बारा, २४ भदौ- निर्वाचन आचारसंहिताविपरीत मतदातासँग झन्डावाल गाडीमा भोट माग्दै हिँडेका जलस्रोत राज्यमन्त्री अमरसिंह पुनलाई स्थानीयले शुक्रबार नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।जितपुरसिमरा उपमहानगरपालिका–११ फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर भोट माग्दै हिँडेका मन्त्री सिंहलाई स्थानीयले गाडीसहित नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।बाढीपीडितको अवस्था बुझ्न भन्दै फत्तेपुर आएका मन्त्रीले गाउँमा भोट माग्दै हिँडेको देखेपछि स्थानीयले नियन्त्रणमा लिएका हुन् । मन्त्रीले नै आचारसंहिता उल्लंघन गरेको भन्दै स्थानीयले नियन्त्रणमा लिएपछि प्रहरीले उद्धार गरेको थियो, राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२४,शनिवार ०३:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । कर्णाली प्रदेशका प्रमुख तिलक परियार क्यानडा भ्रमणमा जाने भएका छन् । क्यानडाको ओटावामा असोज १९ र २० गते

काठमाडाैं । विजयादशमीलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष साहसँग मिलेर दसैंँ विशेष ५ वटा रेसिपीहरु तयार गरेको

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच भएको छैठौं समन्वयात्मक बैठक बिहीवार सम्पन्न भएको

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका-७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो खसेपछि त्रिशूली-गल्छी सडक अवरुद्ध बनेको छ । जिल्ला

ताजा समाचार