नायक सिग्देलको जोडि बनेर चर्चा बटुल्न सफल नायिका नम्रता किन छिन् मौन

काठमाडौं, २८ मंसिर । नायक आर्यन सिग्देलको जोडी बनेर निकै चर्चा बटुन्न सफल नायिका नम्रता श्रेष्ठ ६ महिनादेखि मैन छिन् चलचित्र क्षेत्रामा संख्या वृद्धि गर्नुभन्दा पनि गुणस्तरीय चलचित्र खेल्ने नायिकाको रुपमा चिरपरिचित नायिका नम्रता श्रेष्ठ झण्डै ६ महिनादेखि मौन छिन् । चलचित्र क्षेत्रमा निकै रुचाइएकी श्रेष्ठ यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘पर्व’ पछि पर्दामा देखिएकि छैनन् नायिका नम्रता निकै कम फिल्म मात्र गर्ने कारणले पनि होला उनी प्रायः आर्यन सिग्देलसँगको हिट फिल्म गरेकी उनी पछिल्लो चोटी ‘पर्व’मा नायक तथा संगीतकार कोशिश क्षेत्रीसँग देखिएकि थिइन् स्रोतका अनुसार, नम्रता आफ्नै होम प्रोडक्शनको फिल्ममार्फत स्क्रिनमा आउँदै छिन् ।, नम्रताको नयाँ फिल्मलाई ‘क्लासिक’ फेम निर्देशक दिनेश राउतले निर्देशन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?