साउथ फिल्म ‘बाहुबली–२’ गुगलमा सबैभन्दा बढी खोजिएको फिल्म

एजेन्सी । सन् २०१७ मा धेरै वलिउड फिल्म रिलिजमा आए तर कुनै पनि फिल्मले साउथ फिल्म ‘बाहुबली–२’लाई टक्कर दिन सकेनन् नायक प्रभाषद्वारा अभिनित यो फिल्म ‘बाहुबली–२’यस्तो बन्यो जुन फिल्म गुगलमा सबैभन्दा बढी खोजिएको छ प्रभाष अभिनित ‘बाहुबली–२’ फिल्मलाई सन् २०१७ मा गुगलमा सबैभन्दा बढी खोजिएको फिल्म बनेको छ । यो फिल्म यस वर्षकै सुपर हिट फिल्म बनेको छ त्यस्तै, यो वर्षको बक्स अफिसमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको रुपमा पनि ‘बाहुबली–२’ नै पहिलो बनेको छ । यो फिल्मको रेकर्डलाई बलिउडमा यो वर्षको कुनै पनि फिल्मले तोड्न सकेको छैन् साथै, त्यस पछि यो वर्षको लागि सबैभन्दा बढी चर्चित फिल्म आमिर खानको दंगल बनेको छ । यो फिल्मले पनि आमर्दशकको राम्रो साथ पाएको थियो । चेतन भगतको किताबमा आधारित ‘दंगल’ फिल्मले बक्स अफिसमा राम्रो गर्न नसकेपछि गुगल ट्रेण्डमा सबैभन्दा बढी खोजि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?