६ माघ २०७८, बिहीवार

नेपाल आइडलः सागर बाहिरिए, बुद्ध लामालाई सर्वाधिक मत

२०७४,भाद्र,२४,शनिवार ०२:१९

0
Shares

काठमाडौं, २३ भदौ— रियालिटी शो नेपाल आइडलबाट सागर आले बाहिरिएका छन् । चार प्रतिस्पर्धी मध्ये सबैभन्दा कम भोट पाएको आधारमा आले बाहिरिएका हुन् । आले ८ लाख ९ हजार ९ सय १५ भोट ल्याउँदै प्रतियोगिताबाट बाहिरिएका हुन् यस्तै यसैगरी बुद्ध लामाले सार्वाधिक मत पाएका छन् । उनले ११ लाख ४५ हजार ५३८ मत पाए । यस्तै प्रताप दासले ८ लाख ९३ हजार ३ सय ४७ मत पाए । अर्का प्रतिस्पर्धी निशान भटराईले ८ लाख ७१ हजार ४ सय ८० मत पाए । शुक्रबार आयोजकले अदालतमा विवरण लिक हुन पुगेको हो ।

प्रकाशित मिति: २०७४,भाद्र,२४,शनिवार ०२:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

कांग्रेसमा प्रदेश सदस्यहरु मनोनित
 २०७८,माघ,६,बिहीवार २०:४०