यस्तो छ नेपालमा चिनियाँ तस्कर पक्राउको शृंखला

काठमाडौं, २४ भदौ- भारतीय तथा चिनियाँ तस्करले ०६० सालदेखि रक्तचन्दनको अवैध कारोबारका निम्ति नेपाली भूमि प्रयोग गरे । तातोपानी र रसुवा नाकाका भन्सार कर्मचारी, जिल्लादेखि केन्द्रसम्मका सुरक्षा निकायका उच्च अधिकृत र विभिन्न तहका नेताको संरक्षणमा चलेको यो धन्दा जारी रहेको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।चिनियाँ नागरिक पक्राउ शृंखला०७४ वैशाख २७दुई लाख ७४ हजार अमेरिकी डलरसहित तीनजना पक्राउ०७४ असार २१२९६ थान यार्सागुम्बासहित एक पक्राउ०७४ साउन १४कछुवाको हड्डी र मुकुन्डोसहित पक्राउ०७३ चैत २०८० हजार ६ सय चार अमेरिकी डलर, दुई हजार नौ सय २५ चाइनिज यूआन र ३४ हजार भारतीय रुपैयाँ र रुद्राक्षका मालासहित एक पक्राउ ।०७३ माघ १साढे दुई लाख अमेरिकी डलर, एक लाख १८ हजार दुई सय १० यूरोसहित ६ जना पक्राउ०७३ पुस १५हुन्डीको ९५ लाख नेपाली रुपैयाँसहित चिनियाँ नागरिक झाओ यु पक्राउ०७३ जेठ १६तीन किलो एक सय ७७ ग्राम कोकिनसहित चुन मान पक्राउ०७२ भदौ १०६० हजार अमेरिकी डलरसहित यी वाङ पक्राउ०७२ माघ १९जडीबुटी र २ किलो रक्तचन्दनसहित तीनजना पक्राउ०७१ चैत १२एक लाख १३ हजार अमेरिकी डलरसहित यिङ लु पक्राउ०७१ भदौ २२६४ किलो रक्तचन्दनसहित दुई चिनियाँ नागरिक पक्राउ०७१ जेठ १७१० हजार अमेरिकी डलरसहित एक पक्राउ०७० माघ १८ किलो सुनसहित चेन रोङ जी पक्राउ०७० चैत २२४ लाख अमेरिकी डलरसहित १४ तिब्बती पक्राउ०७० जेठ २३हि वान र लि याङग मयूरको प्वाँख र दुई किलो रक्तचन्दनसहित पक्राउ०६९ कात्तिक ६दुई हजार ६ सय अवैध यूआनसहित दुई चिनियाँ पक्राउ०६७ जेठ ८४६ किलो सालकको खपटासहित दुई चिनियाँ पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?