यस्तो छ आजको सुनको मूल्य
मंसिर २८, काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको भाउ तोलामा ५४ हजार ५ सयमा किनबेच भइरहेको छ । नतेजाबीको भने ५४ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवहायी महासघको भनाई छ यस्तै आज चादी भने ७ सय २० मा कारोबार भइरहेको छ ।