७ चैत्र २०७९, मंगलवार

नेपाल आइडलः सागर बाहिरिए, बुद्ध लामालाई सर्वाधिक मत

२०७४,भाद्र,२३,शुक्रवार १७:४१

0
Shares

काठमाडौं, २३ भदौ— रियालिटी शो नेपाल आइडलबाट सागर आले बाहिरिएका छन् । चार प्रतिस्पर्धी मध्ये सबैभन्दा कम भोट पाएको आधारमा आले बाहिरिएका हुन् । आले ८ लाख ९ हजार ९ सय १५ भोट ल्याउँदै प्रतियोगिताबाट बाहिरिएका हुन्यस्तै यसैगरी बुद्ध लामाले सार्वाधिक मत पाएका छन् । उनले ११ लाख ४५ हजार ५३८ मत पाए ।यस्तै प्रताप दासले ८ लाख ९३ हजार ३ सय ४७ मत पाए ।अर्का प्रतिस्पर्धी निशान भटराईले ८ लाख ७१ हजार ४ सय ८० मत पाए ।शुक्रबार आयोजकले अदालतमा विवरण लिक हुन पुगेको हो ।

प्रकाशित मिति: २०७४,भाद्र,२३,शुक्रवार १७:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न १९औँ

काठमाडौं । फिल्म ‘पशुपति प्रसाद २ स् भष्मे डन’ को छायांकन शुरु भएको छ । शुक्रबार पशुपति क्षेत्रमा फिल्मको शुभमुर्हूत

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । ‘द पाल्म गुप्र प्रालि’ को

काठमाडौँ ।  नेपाली चलचित्र ‘प्रेमा’लाई हिन्दी, तमिल र तेलुगु भाषामा समेत प्रदर्शन गरिने भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८