३१ श्रावण २०७९, मंगलवार

नेपाल आइडलः सागर बाहिरिए, बुद्ध लामालाई सर्वाधिक मत

२०७४,भाद्र,२३,शुक्रवार १७:४१

0
Shares

काठमाडौं, २३ भदौ— रियालिटी शो नेपाल आइडलबाट सागर आले बाहिरिएका छन् । चार प्रतिस्पर्धी मध्ये सबैभन्दा कम भोट पाएको आधारमा आले बाहिरिएका हुन् । आले ८ लाख ९ हजार ९ सय १५ भोट ल्याउँदै प्रतियोगिताबाट बाहिरिएका हुन्यस्तै यसैगरी बुद्ध लामाले सार्वाधिक मत पाएका छन् । उनले ११ लाख ४५ हजार ५३८ मत पाए ।यस्तै प्रताप दासले ८ लाख ९३ हजार ३ सय ४७ मत पाए ।अर्का प्रतिस्पर्धी निशान भटराईले ८ लाख ७१ हजार ४ सय ८० मत पाए ।शुक्रबार आयोजकले अदालतमा विवरण लिक हुन पुगेको हो ।

प्रकाशित मिति: २०७४,भाद्र,२३,शुक्रवार १७:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बालबालिकालाई सचेत गराउने उद्देश्यका साथ ‘नचिनेको मान्छेसँग जाँदिनँ’ पुस्तक सार्वजनिक भएको छ । अपरिचित मान्छेलाई विश्वास गर्नु हुँदैन

काठमाडौं । सन् ९० को दशककी बलिउडकी लोकप्रिय अभिनेत्रीमा मनीषा कोइराला पनि पर्छिन् । उनले सन् १९९१ मा रिलिज भएको

मुम्बई । आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’लाई लिएर भारतमा विरोध भइरहेको छ । हाल प्रदर्शनरत फिल्मले विरोधकै कारण भारतमा

काठमाडौं । अगष्टको २५ तारिखमा काठमाडौंमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना युवतीहरुले प्रतिस्पर्धा गर्ने

ताजा समाचार

होमस्टे चलाउन सहरबाट गाउँ फर्किए युवा
 २०७९,श्रावण,३१,मंगलवार २१:५७
अकबरे खुर्सानीमा आत्मनिर्भर घाम्राङ
 २०७९,श्रावण,३१,मंगलवार २१:४७
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै
 २०७९,श्रावण,३१,मंगलवार २१:४०