यहाँको सरकार निर्माण रोचक

काठमाडौं, २८ मंसिर । प्रदेश नम्बर २ को सरकार निर्माण रोचक हुने भएको छ । देशकै पहिलो, दोस्रो एवम् तेस्रो शक्तिशाली दलप्रतिपक्षमा र चौथो र पाँचौं दलको नेतृत्वमा प्रदेश २ को सरकार बन्ने देखिएको खबर राजधानी दैनिकमा खबर छ गठबन्धन बनाएर निर्वाचन प्रतिस्पर्धामा उत्रिएका राजपा नेपाल र संघीय समाजवादी फोरमले यो प्रदेशमा सरकार गठन गर्न पुग्ने बहुमत ल्याएका छन् सरकार निर्माणका बेलासम्म उनीहरुको गठबन्धन नटुटे मधेसी दलको नेतृत्वमा सरकार बन्ने निश्चित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?