देशले पाउने छ अब १३५ मन्त्री

काठमाडौं, २८ मंसिर । संविधानको व्यवस्थाअनुसार केन्द्रमा २५ र ७ प्रदेशमा बढीमा ११० मन्त्री बन्ने खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ मुख्यमन्त्रीको नेतृत्वमा प्रदेशसभाका कुल सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्री नियुक्त गरेर प्रदेश सरकार गठन हुने व्यवस्था रहेको छ संविधानको धारा १६८ को उपधारा ९ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिशमा सभाका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम मन्त्री नियुक्त गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?