निल गाईले हानेर मृत्यु

रुपन्देही–रुपन्देहीमा एक बृद्धलाई जंगली निल गाईले हान्दा ज्यान गएको छ । सैनामैना नगरपालिका–१ सरभद्रा टोल बस्ने ८३ वर्षीय श्यामकरण यादबको मृत्यु भएको हो । बुधबार आफ्नै खेतमा घाँस काट्न गएको अवस्थामा उनलाई जंगली निल गाईले हानेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?