बक्स अफिसमा रेकर्ड तोड्न सफल कमेडी फिल्म ‘फुकरे रिटर्न्स’

एजेन्सी । गत शुक्रबार देखि रिलिज भएको कमेडी चलचित्र ‘फुकरे रिटर्न्स’ दर्शकहरुले एकदम मन पराएका छन् यो चलचित्रले बक्स अफिसको ४ दिनमै करिब ३७ करोड कमाएको छ चलचित्र ‘फुकरे रिटर्न्स’ यहि रर्फतारमा चलिरहने हो भने एक हप्तामा यसको कमाइ ५० करोड सम्म पुग्न सक्ने भारतीय सञ्चारमाध्यम आजतकमा भनिएको छ ‘फुकरे रिटर्न्स’ चलचित्रमा चुचा र उसको साथीको एक सोझी पञ्जावसँगको भिडन्तले आम दर्शकलाई खूब मनोरञ्जन दिइरहेका छन् । यही कारणले गर्दा बक्स अफिस यो फिल्मले रेकर्ड तोड्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?