सुनसरी ३ (ख) मा काँग्रेसका अगमलाल चौधरी विजयी

इनरुवा, २७ मंसिर । सुनसरी क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका अगमलाल चौधरी विजयी भएका छन् आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेकपा (एमाले)का रामदेव यादवलाई तीन हजार ८६१ मतले पराजित गर्दै चौधरी विजयी भएका हुन् चौधरीले २१ हजार ४ सय २९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १७ हजार ५ सय ६८ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?