यस्ता छन् प्रत्यक्षबाट ६७ नयाँ सांसद

काठमाडौँ, २७ मङ्सिर- प्रतिनिधिसभा निर्वाचनमा ६७ जना नयाँ अनुहार विजयी भएका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेबाट धेरै नयाँ अनुहार निर्वाचित भएका छन् । एमालेबाट ४१, माओवादी केन्द्रबाट ११, कांग्रेसका तीन, संघीय समाजवादीबाट सात, राजपाबाट चार र राप्रपाबाट एकजना नयाँ अनुहारले जितेका छन् पहिलोपटक निर्वाचित सांसदको सूची नयाँ पत्रिकामा छ |एमाले-राजेन्द्र गौतम, संखुवासभा-गोकुल बास्कोटा, काभ्रे २-महेश बस्नेत, भक्तपुर २-नन्दलाल रोकाया, बाँके ३-तिलक महत, नवलपुर २-नरबहादुर धामी, कञ्चनपुर २-पदम गिरी, पर्वत-यज्ञ बोगटी, अछाम २-जयकुमार राई, सुनसरी १-मेटमणि चौधरी, दाङ १-नवराज रावत, सुर्खेत २-लीलानाथ श्रेष्ठ, सिरहा ३-पवित्रा निरौला खरेल, झापा २-नारदमुनि राना थारू, कैलाली ५-कृष्णकुमार श्रेष्ठ किसान, तनहुँ १-केदार सिग्देल, तनहुँ २-हीराचन्द्र केसी, दाङ ३-नारायण खतिवडा, नुवाकोट २-राजबहादुर बुढा, दैलेख २-रवीन्द्रराज शर्मा, दैलेख १-ध्रुव शाही, सुर्खेत १-लालप्रसाद साँवा लिम्बू, झापा ४-जगत विश्वकर्मा, कास्की ३-राजेन्द्र राई, धनकुटा-नवराज सिलवाल, ललितपुर १-कृष्ण राई, काठमाडौं ३-घनश्याम खतिवडा, मोरङ १-जीवनराम श्रेष्ठ, काठमाडौं ८-भूमि त्रिपाठी, धादिङ १-खेम लोहनी, धादिङ २-डा. सूर्य पाठक, बाग्लुङ १-योगेश भट्टराई, ताप्लेजुङ १-लालबहादुर थापा, बाजुरा-गोपाल बम, मुगु १-भूपेन्द्रबहादुर थापा, म्याग्दी-प्रेमप्रसाद तुलाचन, मुस्ताङ-पाल्देन छोपाङ गुरुङ, मनाङ-दीपकप्रकाश भट्ट, कञ्चनपुर ३-नारायण मरासिनी, स्याङ्जा १-पद्मा अर्याल, स्याङ्जा २-झपट रावल, कैलाली २माओवादी केन्द्र-सुरेशचन्द्र दास, सिरहा २-रामेश्वरराय यादव, सर्लाही ३-गजेन्द्र महत, जुम्ला-हिमाल किराती, उदयपुर २-हेमकुमार राई, सोलुखुम्बु-बिना मगर, कञ्चनपुर १-महेश्वर गहतराज, बाँके १-गंगाबहादुर तामाङ, काभ्रे १-चक्रपाणि खनाल, कपिलवस्तु १-दुर्गाबहादुर रावत, कालिकोट-हरि अधिकारी, गोरखा १कांग्रेस-प्रमोदकुमार यादव, रुपन्देही ४-देवप्रसाद तिमल्सिना, रौतहट ४-मोहन आचार्य, रसुवासंघीय समाजवादी फोरम-डा. सुरेन्द्र यादव, महोत्तरी ४-प्रदीप यादव, पर्सा १-विमलप्रसाद श्रीवास्तव, पर्सा २-हरिनारायण रौनियार, पर्सा ३-उमाशंकर अरगरिया, धनुषा २-रामबाबु यादव, बारा ३-डा. सूर्यनारायण यादव, सप्तरी १राजपा-रिेशमलाल चौधरी, कैलाली १-प्रमोद साह, सर्लाही १-चन्द्रकान्त चौधरी, सप्तरी ३-एकवाल मियाँ, बारा ४राप्रपा-राजेन्द्र लिङ्देन, झापा ३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?