कति आउला कांग्रेसको सिट, यी बन्दैछन् सांसद

काठमाडौँ, २७ मङ्सिर – प्रत्यक्षमा २२ सिट जितेको कांग्रेसले समानुपातिकको मतगणनाको रुझानअनुसार ४३ सिट पाउने सम्भावना छ । प्रतिनिधिसभाका कांग्रेसको कुल प्रतिनिधित्व ६५ भएमा ३३ प्रतिशत अर्थात् २२ महिलाले प्रवेश पाउनेछन् । प्रत्यक्षमा कांग्रेसका एकजना पनि महिलाले नजितेकाले २२ नै महिला समानुपातिकबाट पठाउनुपर्नेछ । त्यसो गर्दा पनि पुरुषका लागि २१ स्थान सुरक्षित हुनेछ । २१ जना पुरुष र २२ जना महिलामध्ये पनि विभिन्न समुदायबाट समानुपातिक प्रतिनिधित्व गराउनुपर्नेछ, नयाँ पत्रिकामा खबर छ प्रतिनिधित्व पाउने आदिवासी ७ पुरुष१. बहादुरसिंह लामा २. कर्मा घले ३. उमेश श्रेष्ठ ४. लालकाजी गुरुङ ५. जिपछिरिङ लामा, ६. दिव्यमणि राजभण्डारी ७. जीवनप्रेम श्रेष्ठप्रतिनिधित्व पाउने खस–आर्य ७ पुरुष१. बालकृष्ण खाण २. दिलेन्द्रप्रसाद बडू ३. किशोरसिंह राठौर ४. सत्यनारायण खनाल ५. सूर्यबहादुर केसी ६. मोहनप्रसाद पाण्डे ७. अन्तराम भट्टप्रतिनिधित्व पाउने १ थारू र १ मुस्लिम पुरुषपद्मनारायण चौधरी र अतहर कमाल मुसलमानप्रतिनिधित्व पाउने ३ दलित र ३ मधेसी पुरुष१. मानबहादुर विश्वकर्मा २. मीनबहादुर विश्वकर्मा ३. प्रकाश रसाइली र १. विनोदकुमार चौधरी २. स्मृतिनारायण चौधरी३. नागेन्द्रकुमार रायप्रतिनिधित्व पाउने खस आर्य ७ महिला१. सुजाता कोइराला २. पुष्पा भुसाल ३. डिला संग्रौला ४. मीना पाण्डे ५. उमा रेग्मी ६. दीपशिखा शर्मा ७. रुक्मणिदेवी कोइरालाप्रतिनिधित्व पाउने आदिवासी ६ महिला१. ज्ञानकुमारी छन्त्याल २. प्रमिला राई ३. महेन्द्रकुमारी लिम्बु ३. हिरा गुरुङ ५. मीना सुब्बा ६. सुवर्ण ज्वारचनप्रतिनिधित्व पाउने १ थारु र १ मुस्लिम महिलापार्वता डिसी चौधरी र सर्वत आरा खानप्रतिनिधित्व पाउने ३ दलित र ३ मधेसी महिला१. सुजाता परियार २. लक्ष्मी परियार ३. विमला नेपाली१. सीतादेवी यादव २. चित्रलेखा यादव ३. मीनाक्षी झा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?