सुनसरी ३ मा फेरि गच्छदारको अग्रता, मतगणना अन्तिम चरणमा

सुनसरी, २७ मंसिर— सुनसरी क्षेत्र नम्बर ३ को मतगणना जारी छ । पछिल्लो मतगणनाअनुसार कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारले अग्रता हासिल गरेका छन् । लगातार वाम गठबन्धनकी एमाले उम्मेदवार भगवती चौधरीले अग्रता हासिल गरिरहेको बेला गच्छदारले फेरि ५१९ मतले अग्रता हासिल गरेका हुन्अब ६ हजार ५०० को हाराहारीमा मात्रै मत गन्न बाँकी रहेको बताइएको छ । बुधबार बिहानसम्म गच्छदारले ३६ हजार ८० मत पाएका छन् यस्तै एमालेकी चौधरी, ३५ हजार ५६१ मत ल्याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?