स्याङ्जा २ को यस्तो छ पछिल्लो मतगणना

स्याङ्जा, २६ मंसिर—स्याङ्जा २ मा मतगणना जारी छ । ताजा अवस्थामा वाम गठबन्धनका एमाले उम्मेदवार पद्माकुमारी अर्यालको अग्रता रहेको छ उनले ३०,३८८ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार गोपालमान श्रेष्ठको २७,९२८ मत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?