२०७४, २५ मङ्सिर सोमवार १६:३१

मधेसबाट उदाए मातृका


प्रकाशित मिति : २०७४, २५ मङ्सिर सोमवार १६:३१

धनकपुरधाम, २५ मंसिर— माओवादी केन्द्रका नेता मातृका यादव धनुषा क्षेत्र नम्बर १ बाट विजयी भएका छन् उनी २६ हजार ४१४ मतसहित विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ उनका निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका दीपक कार्कीले १७ हजार २८१ मत ल्याएर पराजित भए ।

प्रतिक्रिया दिनुहोस