मधेसबाट उदाए मातृका
धनकपुरधाम, २५ मंसिर— माओवादी केन्द्रका नेता मातृका यादव धनुषा क्षेत्र नम्बर १ बाट विजयी भएका छन् उनी २६ हजार ४१४ मतसहित विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ उनका निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका दीपक कार्कीले १७ हजार २८१ मत ल्याएर पराजित भए ।