टीकापुर हत्याकाण्डका आरोपी रेशमलाल बन्ने भए सांसद

काठमाडौँ, २५ मङ्सिर- टीकापुर हत्याकाण्डका आरोपी रेशमलाल चौधरी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ पछिल्लो मतगणना अनुसार चौधरी १८ हजार २४२ मतसहित अग्रस्थानमा छन् । उनको प्रतिस्पर्धामा रहेकी एमालेकी गरिमा शाहको ५ हजार २२७ र कांग्रेसकी ईश्वरीको न्यौपाने ४ हजार ३४८ मत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?