गोपालमानलाई सुरुवाती झड्का

काठमाडौं,२५ मंसिर—स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेले अग्रता लिएको छ एमाले उम्मेदवार पदमा अर्यालको १०३१८ मत रहेको छ भने काङ्ग्रेस उम्मेदवार गोपालमान श्रेष्ठको ८२९८ मत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?