पीडामा रहेकी सिर्जनालाई प्रचण्डको जीतमा यस्तो खुसी

चितवन, २५ मंसिर— हाल पोखरामा पार्टीको काममा सक्रिय रहेकी स्वर्गिय प्रकाश दाहालकी पत्नी सिर्जना त्रिपाठी ससुरा प्रचण्डलाई बधाई दिन चितवन पुगेकी छिन् । पती शोकमा रहेकी सिर्जनालाई प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि केहि खुसी मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?