२०७४, २५ मङ्सिर सोमवार १५:१३

संखुवासभामा एमालेले मार्यो बाजी


प्रकाशित मिति : २०७४, २५ मङ्सिर सोमवार १५:१३

काठमाडौं, २५ मंसिर—संखुवासभामा नेकपा एमालेका राजेन्द्र गौतम विजयी भएका छन् । उनले ३२ हजार ७६९ मत सहित विजयी हासिल गरेका हुन् उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक खड्काले ३१ हजार ६३९ मत पाए ।

प्रतिक्रिया दिनुहोस