संखुवासभामा एमालेले मार्यो बाजी

काठमाडौं, २५ मंसिर—संखुवासभामा नेकपा एमालेका राजेन्द्र गौतम विजयी भएका छन् । उनले ३२ हजार ७६९ मत सहित विजयी हासिल गरेका हुन् उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक खड्काले ३१ हजार ६३९ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?