प्रचण्डले चुनाब जितेलगतै विप्लवका पोलिटब्युरो सदस्य वीरजंग रिहा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंग’ रिहा भएका छन् । छोराको उपचारको लागि काठमाडौं अाएको बेला चुनाव विरोधी गतिविधमा लागेको अारोपमा प्रहरीले मंसिर ८ गते बुढानिलकण्ठबाट गिरफ्तार गरेको थियो पार्टीको लुम्बिनी ब्यूरो इन्चार्ज समेत रहेको चन्दलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार धरौटीमा रिहा हो चुनाव विरोधी गतिविधिमा लागेको अारोप लगाउँदै प्रहरीले देशभरबाट करिब १२ सय नेता-कार्यकर्ता गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा चन्द सबैभन्दा उच्च तहका नेता हुन् ।अनलाइन डबलीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?