प्रदेश अनुसार समानुपातिक सांसद संख्या कति ?

काठमाडौँ, २५ मांसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएसँगै अब प्रत्यक्ष र समानुपातिकमा कुन दलको कस्तो अवस्था हुन्छ भनी चासो सबैमा छ । अझ मुलुकको इतिहासमा पहिलोचोटी भएको प्रदेशसभामा समानुपातिकमा कति सांसद पर्छन् भन्ने सबैमा चिन्ता र चासो हुनु स्वभाविक हो । प्रदेश अनुसार यसरी समानुपातिक सांसदहरु हुन्छन् प्रदेश नम्बर १ – ३७ जना समानुपातिक सांसदप्रदेश नम्बर २– ४३ जना समानुपातिक सांसदप्रदेश नम्बर ३– ४४ जना समानुपातिकसांसद प्रदेश नम्बर ४– २४ जना समानुपातिक सांसदप्रदेश नम्बर ५– ३५ जना समानुपातिक सांसदप्रदेश नम्बर ६– १६ जना समानुपातिक सांसदप्रदेश नम्बर ७– २१ जना समानुपातिक सांसद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?