१० आश्विन २०७९, सोमवार

चलचित्र टिनएजको अडियो जुकबक्स सार्वजनिक, फिल्म असोज २७मा रिलिज हुने

२०७४,भाद्र,२३,शुक्रवार ०६:२०

0
Shares

काठमाण्डौं, २३ भदौ ।चलचित्र ‘टिनएज’ को अडियो जुकबक्स रिलिज गरिएको छ । चलचित्रको डिजिटल राइट्स लिएको ओएसआर युट्युव च्यानलले अडियो जुकबक्स सार्वजनिक गरेको हो । ।स्याड र रोमान्टिक भर्सनका गरि ५ वटा गीत चलचित्रमा समावेश गरिएको छ । चलचित्रले टिएनजर्सको कथालाई मुख्य रुपमा उठान गरिएको निर्देशक दिनेश पाख्रिनले बताए । नृत्य निर्देशनमा क्रियाशिल दिनेश पाख्रीनले यो चलचित्रबाट निर्देशनमा समेत हात हालेका छन । फिल्ममा अधिकांस नयाँ कलाकारको बाहुल्यता रहेको छ ।चलचित्रको गीतमा चर्चित गायक राजेश पायल राई देखि दर्शना महर्जनको स्वर सुन्न सकिन्छ । बसन्त सापकोटा र विकास चौधरीले संगीत गरेको गीतको भिडियो क्रमश रिलिज गरिने निर्माण युनिटले जनाएको छ ।प्रतिक्षा खड्का, नरेशविर सिंह लगायतका कलाकार फिल्मको शीर्ष भूमिकामा छन । चलचित्र आगामी असोज २७ गते रिलिज हुँदैछ ।

प्रकाशित मिति: २०७४,भाद्र,२३,शुक्रवार ०६:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (व्याकुल माइला) लाई सरकारले मासिक ५० हजार रुपैयाँ भत्ता दिने भएको छ ।

चितवन । चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदै छन् । सोह्रश्राद्धको अन्तिम दिन दिवंगत भएका आफन्त तथा

काठमाडौं । साहित्यकार दिलीप ढकालको औपन्यासिक कृति ‘छलाङ’को लोकार्पण गरिएको छ । शिखा बुक्स पब्लिकेसनका अध्यक्ष पुष्पराज पौडेलको सभापतित्व, वरिष्ठ

काठमाडौं । गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण भएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिवार आयोजित विशेष कार्यक्रममा साहित्यकार

ताजा समाचार

वनमन्त्री यादव अमेरिका प्रस्थान
 २०७९,आश्विन,१०,सोमवार ०८:३१
यस्तो रहनेछ आजको मौसम
 २०७९,आश्विन,१०,सोमवार ०८:२८
चाडवाड लक्षित ‘रुट परमिट’ खुल्यो
 २०७९,आश्विन,१०,सोमवार ०७:२३