९ चैत्र २०७९, बिहीवार

चलचित्र टिनएजको अडियो जुकबक्स सार्वजनिक, फिल्म असोज २७मा रिलिज हुने

२०७४,भाद्र,२३,शुक्रवार ०६:२०

0
Shares

काठमाण्डौं, २३ भदौ ।चलचित्र ‘टिनएज’ को अडियो जुकबक्स रिलिज गरिएको छ । चलचित्रको डिजिटल राइट्स लिएको ओएसआर युट्युव च्यानलले अडियो जुकबक्स सार्वजनिक गरेको हो । ।स्याड र रोमान्टिक भर्सनका गरि ५ वटा गीत चलचित्रमा समावेश गरिएको छ । चलचित्रले टिएनजर्सको कथालाई मुख्य रुपमा उठान गरिएको निर्देशक दिनेश पाख्रिनले बताए । नृत्य निर्देशनमा क्रियाशिल दिनेश पाख्रीनले यो चलचित्रबाट निर्देशनमा समेत हात हालेका छन । फिल्ममा अधिकांस नयाँ कलाकारको बाहुल्यता रहेको छ ।चलचित्रको गीतमा चर्चित गायक राजेश पायल राई देखि दर्शना महर्जनको स्वर सुन्न सकिन्छ । बसन्त सापकोटा र विकास चौधरीले संगीत गरेको गीतको भिडियो क्रमश रिलिज गरिने निर्माण युनिटले जनाएको छ ।प्रतिक्षा खड्का, नरेशविर सिंह लगायतका कलाकार फिल्मको शीर्ष भूमिकामा छन । चलचित्र आगामी असोज २७ गते रिलिज हुँदैछ ।

प्रकाशित मिति: २०७४,भाद्र,२३,शुक्रवार ०६:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गायक राजेश पायल राईको स्वरमा ‘काली काली’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। टी.एन आचार्यको शब्द रहेको गीतमा

काठमाडौं । नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुन, विपिन कार्की । ‘लूट’, ‘छड्के’,

काठमाडौं । गीतकार उमेश लम्सालको नयाँ गीत ‘आँसुका यी कथा’ सार्वजनिक भएको छ । उमेश लम्साल युट्यूब मार्फत सार्वजनिक भएको

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा सुरक्षाले

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००