सर्लाही क्षेत्र न. ४ को मतगणना स्थगित

सर्लाही, २५ मंसिर । सर्लाही क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ । मतगणना गर्दै गर्दा नयाँ पेटिकाको सिल नलागेको पेटिहरु भेट्न थालेपछी राजपाका कार्यकर्ताहरुले मतगणना रोक्न लगाएको छ काङ्ग्रेसका गढ मानिएको बलराको मतपेटिकामा सिल नलागेको पेटिका भेटेपछी विपक्षी राजपाका कार्यकर्ताहरुले मतगणना रोकिएको हो यसपाली पनि काङ्ग्रेसले बुथ कब्जा गरेको हुनसक्ने विपक्षी राजपाका नेता राकेश मिश्रले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?