पराजयले तनावमा पुराना कांग्रेस

विराटनगर, २५ मङ्सिर- कांग्रेसका पुराना नेता विराटनगर – ९ का बद्रीनारायण बस्नेत आइतबार तनाव अवस्थामा भेटिए प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसका विरासत नै गुम्ने गरी भएको हारलाई लिएर उनी चिन्तित देखिन्थे बीपी र गिरिजाप्रसाद कोइरालानिकट रही मोरङमा कांग्रेस राजनीतिमा जमाए पनि पार्टीको साख नै गुम्ने गरी भएको पराजयको पीडाले भतभती पोलिरहेको उनको प्रस्तुतीले प्रस्ट हुन्थ्यो । अन्नपूर्ण पोस्टमा खबर छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?