झापा–२ बाट एमालेकी निरौलासँग कांग्रेस जिल्ला सभापति थापा पराजित

झापा, २४ मंसिर । झापा क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी पवित्रा निरौला विजयी भएकी छन् उनले नेपाली काँग्रेसका जिल्ला सभापति उद्धव थापालाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् निरौलाले ४५ हजार ८ सय १७ मत ल्याएर विजयी बन्दा उनका निकटतम प्रतिद्वन्द्वी थापाले ३२ हजार ५० मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?