उपराष्ट्रपति पुत्र दिपेश पुन सवारी दुर्घटनामा परी घाइते

काठमाडौं-माओवादी केन्द्र निकट विद्यार्थी संगठनका नेता तथा उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ का छोरा दिपेश पुन दुर्घटनामा घाइते भएका छन् रोल्पाको लिवाङबाट काठमाडौँ आउने क्रममा रोल्पाको सातदोबाटोमा उनको गाडी दुर्घटनामा परेको हो । उनको उपचारका लागि काठमाडौं हेलिकप्तरमार्फत ल्याइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?