कांग्रेस जिल्ला सभापति उद्धवलाई हराउँदै बाम गठबन्धनका पवित्रा झापा २ बाट विजयी

झापा, २४ मंसिर । झाप क्षेत्र नं. २ मा बाम गठबन्धनका उम्मेदवार पवित्रा निरौला खरेल विजयी भएकी छिन् नेपाली कांग्रेसका झापा जिल्ला सभापति उद्धव थापालाई हराउँदै पवित्रा निरौला खरेल विजयी भएकी हुन् खरेल ४५ हजार ८ सय १७ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी थापाले ३२ हजार ५० मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?