पर्सा–१ (ख)बाट संघीय समाजवादी फोरमका लालबाबु राउत गद्दी विजयी

पर्सा, २४ मंसिर । पर्सा क्षेत्र नं १ (ख)बाट प्रदेशसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत गद्दी विजयी भएका छन् गद्दीले ४ हजार ७ सय १५ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजय सर्राफले ४ हजार ४ सय ३० मत पाएको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?