बर्दिया १ मा कांग्रेसका संजय गौतम १६ सय ५० मतले अगाडी

बर्दिया, २४ मंसिर । बर्दिया क्षेत्र नं. १ मा प्रतिनिधिसभामा नेपाली कांग्रेसका संजय गौतमले ४२ हजार ८ सय १५ मत ल्याएका छन् त्यस्तै, उनका प्रतिद्वन्द्वी नेकपा एमालेका वामदेव गौतमले ४१ हजार १ सय ६५ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?