लिङदेनसँग सिटौला पराजित

काठमाडौं– झापा क्षेत्र नम्बर ३ मा राप्रपा विजयी भएको छ । राप्रपाका उम्मेदवार राजेन्द्र लिंदेन कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई हराउँदै विजयी भएका हुन् लिंदेन ४४६१४ मतका साथ विजयी भए यस्तै सिटौलाले ३११५६ मत ल्याएर पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?