रौतहट ३ मा माओवादी केन्द्रका प्रभू शाह विजयी

काठमाडौं– रौतहट क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका उम्मेदवार प्रभू शाह विजयी भएका छन् शाह २७७९९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्धी कांग्रेसका सुनिल कुमार यादवले १८२०६ मत प्राप्त गरे यस्तै राजपाका ओमप्रमाश ६०९६ मतका साथ तेस्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?