रौतहट ३ मा माओवादी केन्द्रका उम्मेदवार प्रभु साह विजयी

रौतहट, २४ मंसिर । रौतहट क्षेत्र नं. ३ मा वाम गठबन्धनले प्रतिनिधिसभामा खाता खोलेको छ रौतहट ३ मा माओवादी केन्द्रक उम्मेदवार प्रभु साह विजयी भएका छन् उनले २७ हजार ७९९ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका जितेन्द्र यादवले १८ हजार १९३ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?