धनुषा क्षेत्र नं ३(क) मा काँग्रेस उम्मेदवार रामसरोज यादव विजयी

जनकपुरधाम, २४ मंसिरर । प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ३ (क) बाट नेपाली काँगे्रसका उम्मेदवार रामसरोज यादव विजयी भएका छन् मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार यादवले १५ हजार ६८५ मत प्राप्त गरी विजयी भएका हुन् यादवका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार कवीन्द्रनाथ ठाकुरले १४ हजार ४७ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?