गोरखा १ बाट माओवादी केन्द्रका हरि अधिकारी विजयी

काठमाडौं, २३ मंसिर । गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा माओवादी केन्द्रका हरिराज अधिकारी विजयी भएका छन् उनले नेपाली काँग्रेसका चिनकाली श्रेष्ठलाई ३ हजार १ सय १७ मतले हराएका हुन् अधिकारीले २९ हजार ८ सय ६० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका चिनकाजी श्रेष्ठले २६ हजार ६ सय ४३ मत मात्रै प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?