काठमाडौं क्षेत्र २ बाट एमाले नेता माधवकुमार नेपाल विजयी

काठमाडौं, २३ मंसिर । काठमाडौंं क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका एमाले नेता माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् उनले २७ हजार ३ सय ६६ मत प्राप्त गरि विजयी भएका हुन् एमाले उम्मेदवार नेपालका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दिपक कुइँकेलले १४ हजार ९ सय २ मत ल्याए । त्यस्तै, विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४ सय ३६ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?