सप्तरीमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विजयी

सप्तरी, २३ मंसिर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । उनले सप्तरी २ मा माओवादी केन्द्रका उम्मेदवा उमेश यादवलाई पराजित गरका हुन् यादवले २१६२० मत ल्याइ विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी उमेश यादवले ११५८० मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?